नेपाल टेलिकमको फोन अब विदेशमा पनि प्रयोग गर्न पाइने

काठमाडौं । पोस्टपेड ग्राहकलाइ मात्र दिइएको यो सुविधा अब प्रेपेड ग्राहकले पनि सदुपयोग गर्न पाउने भएका छन । अब विदेश जादा त्यहि देशको सिम कार्ड प्रयोग गर्नु नपर्ने र सोहि नेपाल टेलिकमको सिम कार्डले रोमिङ सुविधा पाउने भएका छन ।

सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटाले शुभारम्भ गर्नुभएको सो सेवालाइ टेलिकमले मंगलबारदेखि व्यवस्थापनमा ल्याउने गरि रोमिङ कलको शुरुवात गरेको हो । यो सेवा प्रयोग गर्नको लागि पोस्टपेड ग्राहकले १० हजार धरौटी राखेर मात्र रोमिङ सेवाको उपयोग गर्न पाउने छन भने प्रिपेड ग्राहकका हकमा भने जति व्यालेन्स छ, त्यतिको मात्र प्रयोग गर्न पाउने छन । यो भन्दा पहिले पोस्टपेड ग्राहकले मात्रै रोमिङ सेवा उपयोग गर्न पाएका थिए ।

nepalitvshow

nepalitvshow

Read Previous

रवि पत्नि निकिताले चलचित्र बिकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिनुको कारण यस्तो

Read Next

४ वर्षिय बालिकाको बलात्कारपछि हत्या गर्ने शिक्षकलाइ फाँसी, निर्मला हत्याराले कहिले पाउने यो सजाय?

Leave a Reply

Your email address will not be published. Required fields are marked *