फेसबुक १५ वर्षमा प्रवेश

सन २००४ को फेब्रुअरी ४ मा सुरुवात गरेको फेसबुकको यात्रा आज १५ औ वर्षमा टेकेको छ। एन्ड्रयु म्याककोलम, एडुवार्डो साभरिन, क्राइस ह्युग्स र डस्टिन मोस्कोभिज सँग मिलेर मार्क जुकरवर्गले सुरु गरेका हुन्। विश्वमा सबै भन्दा हेरिने फेसबुक तेस्रो नम्बरमा रहेको एलेक्साको वेबसाइटले देखाउछ भने यसको सकृय प्रयोगकर्ताहरु हाल सम्ममा २ अर्ब २० करोडभन्दा बढि रहेको छ। एलेक्साको सुचीमा तेस्रोमा फेसबुक छ भने पहिलोमा गुगल र दोस्रोमा युट्युब रहेको छ।

फेसबुकले समय सापेक्ष अनुसार नयाँ नयाँ फिचर्सहरु थपने र उपयोग नभएकोलाइ हटाउदै आएको कारण अहिले सम्म सफल सोसियल मिडियाको स्थान लिएको छ। कहिले काही फेसबुकको प्राइभेसी र तथ्यांक चोरी हुने कुराहरु जस्ताले फेसबुक विवादमा पनि आउदै गरेको छ भने फेसबुकले गलत समाचार प्रकाशित गर्ने र फेक एकाउण्टलाइ नियन्त्रणमा लिन नसक्दा पनि विरोध हुने गरेको छ।

nepalitvshow

nepalitvshow

Read Previous

नायक आर्यन सिग्देल बाउ बन्दै

Read Next

के केपि ओलीले चलाउने पानीजहाज भनेको यहि हो त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *