भारतिय अभिनेत्री अनुष्का शर्माको हुबहु अर्को रुप अमेरिकामा

एजेन्सी । बलिउडकी सुपरिचित नायिका अनुष्का शर्माको दुरुस्तै अनुहार अमेरिकाको एक गायिकासँग मिल्न गएको छ । अनुष्कासँग मिल्ने अनुहार अरु कोहि नभएर अमेरिकाको एक गायिका हुन, जसको नाम रहेको छ जुलिया माइकल्स । उक्त गायिकासँग आफ्नो अनुहार हुबहु मिलेपछि अनुष्काले ट्विटरमा फोटो सहित स्ट्याटस पोस्ट गर्दै चकित परेकि छ्न ।

अहिले उक्त तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेको छ । जुलियाले पनि आफ्नो ट्विटरको स्ट्याटसमा “हाइ अनुष्का शर्मा सायद हामी जुम्ल्याहा हौं ।” भन्दै स्ट्याटस पोस्ट गरेकी छ्न । जूलियाले हालै ट्विटरमा आफ्नो तस्बिर शेयर गर्दै लेखेकी छिन – जुलियाको ट्वीटमाथि अनुष्काले पनि प्रतिक्रिया दिन पछि परिनन् उनले- ‘त्यही त हे भगवान म पुरै जिन्दगी तपाइं र मेरो अरु बाँकि पाँच जना अनुहार मिल्नेको अनुहार खोजेर बिताउँदै थिएँ ।’ भनाई छ कि एक जना मानिसको अनुहार संसारभरमा अरु पाँच जनासँग मिल्छ र त्यहि भनाइलाइ लिएर अनुष्काले जुलियासँग यसो भनेकी हुन ।

nepalitvshow

nepalitvshow

Read Previous

के केपि ओलीले चलाउने पानीजहाज भनेको यहि हो त?

Read Next

के एनसेलले तिर्ला यतिका धेरै पैसा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *