प्रणय दिवसको दिन विवाह गरे बर्षा र संजोगले, फोटो यस्तो आयो

प्रणय दिवस पारेर विवाह गर्ने भनेका यो जोडी नायक संजोग कोइराला र नायिका बर्षा राउतले अन्तत: सान्साले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । सान्सा नाम यी दुइले आफ्नो जोडीको नाम राखेका हुन्। परिवारको जमघटबीच गोप्य रुपमा उनीहरुले विवाह गरेका हुन्। विवाह समारोहमा मिडियालाई पनि प्रवेश गर्न दिइएन।

फागुन ३ गते उनीहरुले बिहे भोज राखेका छन्, जहाँ फिल्मकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ । बिहेको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको हो । संजोग र बर्षालाई बैवाहिक जीवनको शुभकामना !

nepalitvshow

nepalitvshow

Read Previous

कारबाट बाहिर तानेर एक युवतीलाई १० जनाले गरे सामूहिक बलात्कार

Read Next

मंगोलियन हर्टका राजु लामाको ‘सैलुङ पोङ्दी’ सार्वजनिक (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *