स्वस्तिमा अभिनित फिल्म ‘बुलबुल’ शुक्रबारबाट प्रदर्शन शुरु

निक्कै भिन्न प्रस्तुतीमा देखिएकी नायिका स्वस्तिमा खड्काको अभिनय रहेको चलचित्र “बुलबुल” शुक्रवारबाट प्रदर्शनमा आएको छ। उक्त चलचित्रमा स्वस्तिमालाइ
महिला टेम्पो ड्राइभरको रहेको देखाइएको छ। स्वस्तिमासँगै मुकुन भूषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्जवल अधिकारी लगायतको अभिनय रहेको छ ।

बिनोद पौडेल र अविरल थापाको निर्देशन रहेको फिल्मको कथा र पटकथा पनि निर्देशक पौडेलकै हो ।फिल्म ‘बुलबुल’ ट्रेलर र गीत रिलिजसँगै प्रतिक्षित बनेकाे फिल्म हो । देशभरका सिंगल स्कृन तथा मल्टिप्लेक्समा प्रदर्शनमा आएको फिल्मले दर्शकको साथ र माया के कती प्राप्त गर्न सफल हुने छ त्यो भने हेर्न बाँकी नै छ ।

अहिले लाइ भने तलको ट्रेलर हेर्नुहोस:-

nepalitvshow

nepalitvshow

Read Previous

को हुन् मसुद अजहर, जसले जम्मु-कश्मिरमा हमला गरे ?

Read Next

“लिलि बिली” पछि फेरी प्रदीप र जसिताको रोमान्स चलचित्र “लभ स्टेसन” को गीतमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *