तयार हुनुहुन्छ नेपालको पहिलो “नेपाल लोक स्टार” बन्न ? अडिसन कहिले?

धेरै अन्तर्राष्ट्रिय फ़्रेञ्चाइज रियालिटी शो लाइ नेपाल जस्तो देशमा भित्र्याएर टिभी/मिडिया क्षेत्रलाइ परिवर्तन गर्न सकिन्छ भनेर ज्वलन्त उदाहरण एपी वान टिभीले दिँदै आएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय फ़्रेञ्चाइज रियालिटी आउने क्रम बढ्दो छ, जस्तै “नेपाल आइडल”, “बुगीवुगी”, “द भोइस अफ नेपाल”, “को बन्छ करोडपति” र “नेपाल्स गट ट्यालेन्ट” पनि अडिसनको चरणमा छ।
त्यस्तै नेपाली लोक गीतलाइ संरक्षण गर्ने उद्देश्यले सुरु गर्न लागिएको सो रियालिटी शो को अडिसन पनि सुरु हुँदैछ। कार्यक्रम “नेपाल लोक स्टार” को अडिसन धनगडीबाट सुरु हुँदैछ।

अडिसनको मितिको लागि तलको उल्लेख तालिका हेर्नुहोस:

१. धनगडी – फाल्गुन १६ (बिहिवार) – कैलाली मल्टिपल क्याम्पस
२. सुर्खेत – फाल्गुन २० (सोमबार) – मिड वेस्टर्न युनिभर्सिटी
३. बुटवल – फाल्गुन २५ (शनिवार) – एभरेस्ट सेकेण्डरी स्कूल
४. पोखरा – चैत्र २ (शनिवार) – जनप्रिया हाइयर सेकेण्डरी स्कुल
५. इटहरी – चैत्र ११ (सोमबार) – पिस जोन सेकेण्डरी स्कुल
६. जनकपुर – चैत्र १६ (शनिवार) – आर. आर. एम. क्याम्पस
७. काठमाडौँ – चैत्र २३ (शनिवार) – इंग्लिश प्रिपेरेटोरी स्कुल (इ. पि. एस.)

प्रोमो हेर्न तलको क्लिक गर्नुहोस

nepalitvshow

nepalitvshow

Read Previous

कर्म र आनाको किचकिच “द म्यान फ्रम काठमाण्डौ” गीत “किच किचे माया”

Read Next

पाइलटको आग्रह कसैले मानेन, रहेनन् रबिन्द्र अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *