सर्वोच्चमा रीट दर्ता, खाद्यान्न तरकारी र फलफूलमा अनिवार्यरुपमा विषादी परीक्षणको माग गर्दै

तरकारी र फलफुलमा अनिवार्यरुपमा विषादीको परिक्षण गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रीट दर्ता गरेका छन्। उनीहरुले स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट माग गर्दै भारतबाट आयात भएको…

Read More