रवि लामिछाने पक्राउको विरोध गर्दै फेसबुकमा लेख्दा पक्राउ

टेलिभिजन प्रस्तोता तथा पत्रकार रबि लामिछाने पक्राउको विरोधमा ठुला नेताहरुलाइ खुकुरी नचाई फेसबुकमा अश्लिल गालि गरेको अभियोगमा पक्राउ गरेको छ। एसएसपी सहकुल थापाका अनुसार उक्त भिडियो आफ्नै फेसबुकमा सार्वजनिक गरि खुकुरी नचाएर उच्च तहका नेताहरुलाइ नराम्रो गाली गरेको हुँदा पक्राउ परेको हो। मलेसियामा लामो समय जीवन यापन गरेर फर्केका उक्त अभियुक्तले रबि लामिछानेलाइ फसाउन खोजिएको भन्दै दाबी गर्दै भिडियोमा आक्रोश पोखेका थिए।
पुरा समाचार हेर्न र सुन्नको लागि तलको भिडियो हेर्नुहोस:-

nepalitvshow

nepalitvshow

Read Previous

सर्वोच्चमा रीट दर्ता, खाद्यान्न तरकारी र फलफूलमा अनिवार्यरुपमा विषादी परीक्षणको माग गर्दै

Read Next

सत्यको जित भयो भन्दै जनताहरु खुशियाली मनाउदै: रबि लामिछाने रिहा भए ५ लाख धरौटीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *