सत्यको जित भयो भन्दै जनताहरु खुशियाली मनाउदै: रबि लामिछाने रिहा भए ५ लाख धरौटीमा

चर्चित सञ्चारकर्मी रवि लामिछाने, जो देश र जनतालाइ न्याय दिनको लागि निरन्तर “सिधा कुरा जनतासँग” कार्यक्रम संचालन गरि न्याय दिँदै आएका थिए। तर, पूर्व सहकर्मी शालिग्राम पुडासैनी आ#त्मह#त्या प्रकरणमा प्र#हरीले दुरु#त्साहनको अभि#योग लगाएर प्र#हरीले प#क्राउ गरेको थियो। साउन ३० गते टेलिभिजन सेट मै गइ अप#हरण शैलीमा प्र#हरीले चितवन लगी ५ दिन अनुसन्धानमा राख्ने भनेर गिर#फ्तार गर्यो। सञ्चारकर्मीद्वयको प#क्राउपछि चितवन सहित मुलुकका विभिन्न भागमा रि#हाइको माग गर्दै प्रदर्शन भयो । हजारौंको संख्यामा भएका प्रद#र्शनले नेपाली पत्रकारिताको वर्तमान शैलीलाई सम्म प्रश्न उठायो र रवि लामिछानेको कार्यक्रमको शैलीलाई आ#त्मसाथ ग¥यो । त्यसैले पनि लामिछाने सहितको टिमका पछि हजारौं मानिस सडकमा ओर्लिएको विश्लेषण गरिन थालिएको छ ।

साउन ३० गते न्यूज ट्वेन्टी फो टेलिभिजनको आफ्नै कक्षबाट प्रहरीले निय#न्त्रणमा लिएका सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल धरौ#टीमा रिहा भएका छन् । जिल्ला अदा#लत चितवनका रजिष्टार रुद्रमणि गिरीद्धारा रवि लामिछानेलाई ५ लाख , युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दियो।

पूर्व सहकर्मी शालिग्राम पुडासैनी आ#त्मह#त्या प्रक#रणमा प्रहरीले दुरु#त्साहनको अभि#योग लगाएर प्रहरीले प#क्राउ गरेको लामिछानेसहित टिभी जर्नलिष्ट युवराज कँडेललाई ३ लाख र अर्की आ#रोपी अस्मिता भन्ने रुकु कार्की पनि सामान्य तारेखमा रिहा भएका छन् ।

गत साउन २० गते चितवनको कंगारु होटलमा मृ#त अवस्था फेला परेका पुडासैनीले आफ्नो आ#त्मह#त्यामा लामिछानेसहित कँडेल र कार्कीलाई दोषी देखाएका थिए । प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसंगको वयान पछि आजै गरिएको थुनछेक वहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका सञ्चालक लामिछानेलाई ५ लाख धरौ#टीमा छाड्ने निर्णय गरेको हो ।

यस्तै कँडेललाई ३ लाख धरौ#टीमा रिहा भएका छन् । तर लामिछानेलाई देश वाहिर जाँदा अदा#लतको अनुमति लिनु पर्ने आदेश दिएको छ । लामिछानेको रिहाईसंग उनका समर्थकहरुले सत्यको जित भएको भन्दै खुसियाली मनाउन थालेका छन् ।

nepalitvshow

nepalitvshow

Read Previous

रवि लामिछाने पक्राउको विरोध गर्दै फेसबुकमा लेख्दा पक्राउ

Read Next

भैरहवा शहरमा जोडिने भयो सिसि टिभी क्यामरा, लाइन्स क्लब अफ सिद्धार्थनगरले गरे सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *