“पोइ पर्यो काले” को टाइटल गीत सार्वजनिक

पोइ पर्यो काले एउटा चलचित्रको नाम हो, जुन चलचित्र कार्तिक ८, २०७६ मा सिनेमा घरहरुमा रिलिज हुँदै छ। भर्खरै मात्र यस चलचित्रको टाइटल गीत “पोइ पर्यो काले” रिलिज भएको छ। सेप्टेम्बर ७ मा अपलोड गरिएको उक्त भिडियोलाइ यो समाचार बनाउदा सम्ममा ९ लाख भन्दा बढिले हेरी सकेका छन्। सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रिस्टि श्रेष्ठ लगायतका ल्कलाकारहरुको यस चलचित्रमा मुख्य भूमिका छ भने सौगात र पुजा अनि आकाश र श्रिस्टि यस गीतमा मुख्य भूमिकामा छन्। रेड बर्ड प्रोडक्सनको चलचित्रलाइ राजिब गुरुङ र सरोज नेपालीले निर्माण गरेका हुन् भने कथा र निर्देशन भने सिसिर राना को रहेको छ। यो टाइटल गीतलाइ नृपेश उप्रेतीले लेखेका हुन् भने अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको छ।

आउनुहोस यो भिडियो हेरौ:-

nepalitvshow

nepalitvshow

Read Previous

जिग्रीपाँडे “भद्रगोल” छोडेर आफ्नै सिरियल बनाउदै रेन्त, मुन्नी र रक्षाको होला जस्तो छ “सक्किगोनि” मा भिडन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *