सौगात मल्ल र बेनिशा हमाल अभिनित चलचित्र “झ्यानाकुटी” दुइ दिनमा २० लाखले हेरे

नेपालमा र विदेशमा लक्डाउनको समय छ,विशेष गरि नेपालमा ४० दिन भन्दा बढि भयो लकडाउन भएको। घरमा बस्ने मानिसहरुलाइ टाइमपास बनेको छ मोबाइलमा गेम र अनलाइनमा चलचित्रहरु। धेरैले विदेशी भाषाको चलचित्र पनि हेरे सकिसकेका छन् र यो बेला धेरै राम्रा राम्रा चलचित्रको भ्युज आकाशमा पुगेको छ। त्यस्तै नेपाली चलचित्र अपलोड गर्ने डिजिटल मिडियाहरु पनि पालैपालो इन्टरनेटमा हाल्न बाँकी रहेका चलचित्र हाल्दै छन् र हरेक चलचित्र छोटो अवधीमा पनि सामान्य १० लाखले हेर्ने गरेका छन् त्यो पनि १ दिनमै।
त्यस्तै हाइलाइट्स नेपालले पनि मात्रै सौगात मल्ल र बेनिशा हमाल अभिनित चलचित्र “झ्यानाकुटी” अपलोड गरेको थियो र २ दिनमा झन्डै २० लाखले हेरिसकेका छन्। चलचित्रको कथा र कलाकारको अभिनय राम्रो रहेको प्रतिक्रिया युटुबको कमेन्टमा पढ्न पाइन्छ। आलु प्रोडक्सनमा बनेको उक्त चलचित्रलाइ प्रदीप भारद्वाजले लेखेका हुन्। चलचित्रलाइ निर्देशन गरेका छन् सिमोस सुनुवारले भने निशा अधिकारी र सिमोस सुनुवारले निर्माण गरेका हुन्। उक्त चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, पुस्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। यो चलचित्र २०१७ सालमा रिलिज गरिएको थियो। यो चलचित्रको कथा बुढा बुढि र ८ वर्षीय बालकमा रहेको छ।

आउनुस यो चलचित्र हेरौ र तपाइँहरु पनि प्रतिक्रिया दिनुहोस :-

Aalu Production Presents!
New Nepali Movie: Jhyanakuti
Cast: Saugat Malla, Benisha Hamal, Puskar Gurung, Astal Gurung, Sumi Moktan, Jeevan Bhattrai
Writer: Pradeep Bhardwaj
Producers: Nisha Adhikari, Simosh Sunuwar
Director: Simosh Sunuwar

The story revolves around a couple and their 8 months old child.This story takes place in Dhampus with magnificent fishtail as its backdrop.All the characters are fictional and get involved in the hilarious ride of the couple’s life in the most funny and crooked way possible.

nepalitvshow

nepalitvshow

Read Previous

Love Station | 2018 | Full Nepali Movie | Pradeep Khadka & Jassita Gurung

Read Next

Love Diaries | 2020 | Nepali Movie | Sushil Shrestha & Rubeena Thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *