नेपालका लागि कोरोनाभाइरस (कोभिड-१९) बारे तथ्य अनि जनचेतना – डा. रुपेन्द्र श्रेष्ठ

Dr. Rupendra Shrestha

नोबल कोरोनाभाइरस (सार्स-कोभ-२) ५ महिना अघि चीनबाट सुरु भइ विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । भाइरससँग सम्बन्धित थुप्रै भ्रमित कुरा सामाजिक संजालमा प्रसारित भएको र त्यस्ता कुराले जनमानसमा अन्योलता सिर्जना गरेको छ। भाइरस बारे धेरै जिज्ञासा अझै अनुत्तरित भए पनि सर्वसाधारणहरुले बुझ्नुपर्ने तथ्यहरु चित्र-वर्णनको रुपमा प्रस्तुत गरेको छु।

 

 

 

nepalitvshow

nepalitvshow

Read Previous

Love Diaries | 2020 | Nepali Movie | Sushil Shrestha & Rubeena Thapa

Read Next

रुपन्देहीमा अव ११ बजेबाट ७ बजेसम्म मात्र पसल खोल्न पाईने, बेलहिया बाहेकका सबै नाका सिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *