वर्षको नौ महिनासम्म हिउँ जम्ने, विश्व कै सबैभन्दा चिसो शहर

रुसको साइबेरिया स्थित नोरिल्स्क (Norilsk) नामको एउटा शहर छ जुन विश्वको सबैभन्दा चिसो शहर हो। थण्डि याममा उक्त शहरको न्युनतम तापक्रम माइनस ६१ डिग्री सेल्सिअस सम्म झर्दछ। जबकि त्यहाको वार्षिक औसत तापक्रम माइनस १० डिग्री…

Read More