“पोइ पर्यो काले” को टाइटल गीत सार्वजनिक

पोइ पर्यो काले एउटा चलचित्रको नाम हो, जुन चलचित्र कार्तिक ८, २०७६ मा सिनेमा घरहरुमा रिलिज हुँदै छ। भर्खरै मात्र यस चलचित्रको टाइटल गीत “पोइ पर्यो काले” रिलिज भएको छ। सेप्टेम्बर ७ मा अपलोड गरिएको…

Read More